हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

सबै भन्दा चाडो कम्प्युटरमा सर्च गर्नुहोस्

के तपाईं आफ्नो कम्प्युटरमा भयका सामान (गीत, फाइल, आदी) भेटीरहनु भयको छैन ? अथवा विन्डोज सर्च बाट दिक्क हुनुभयको छ ?  तपाईं आफ्नो कम्प्युटरमा भयका सामाग्रीलाई चाडो भन्दा चाडो खोज्न चाहनु हुन्छ भने यो सफ्टवेर टूल प्रयोग गर्नुहोस् तपाईं यि झन्झट बाट मुक्त हुनुहोस्।



यो सफ्टवेरले तपाईंले खोज्न चाहनु भयको समानलाई १ सेकेन्ड भन्दा कम समयमा तपाईंको अगाडि राखी दिनेछ।

यो सफ्टवेर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
यसको प्रोटेवल भर्सन चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस्

2 Response to "सबै भन्दा चाडो कम्प्युटरमा सर्च गर्नुहोस्"

Anonymous said...

thats a very good

Anonymous said...

neo search
http://www.koshyjohn.com/software/neosearch.html
And all the disk utilities by Koshy John are useful.