के तपाईं आफ्नो कम्प्युटरमा भयका सामान (गीत, फाइल, आदी) भेटीरहनु भयको छैन ? अथवा विन्डोज सर्च बाट दिक्क हुनुभयको छ ? तपाईं आफ्नो कम्प्युटरमा भयका सामाग्रीलाई चाडो भन्दा चाडो खोज्न चाहनु हुन्छ भने यो सफ्टवेर टूल प्रयोग गर्नुहोस् तपाईं यि झन्झट बाट मुक्त हुनुहोस्।
यो सफ्टवेरले तपाईंले खोज्न चाहनु भयको समानलाई १ सेकेन्ड भन्दा कम समयमा तपाईंको अगाडि राखी दिनेछ।
यो सफ्टवेर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
यसको प्रोटेवल भर्सन चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस्
यसको प्रोटेवल भर्सन चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस्
9:05 PM
भुवन राउत

Posted in



2 Response to "सबै भन्दा चाडो कम्प्युटरमा सर्च गर्नुहोस्"
thats a very good
neo search
http://www.koshyjohn.com/software/neosearch.html
And all the disk utilities by Koshy John are useful.
Post a Comment