हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड
Showing posts with label साइबर संसार. Show all posts
Showing posts with label साइबर संसार. Show all posts

ईन्टरनेट डाउनलोड मेनेजर v६.०४.२ - डाउनलोड गर्नुहोस

       ईन्टरनेट डाउनलोड मेनेजर v६.०४.२ Microsoft Internet Explorer, Netscape, MSN Explorer, AOL, Opera, Mozilla, Mozilla Firefox, Mozilla Firebird, Avant Browser, MyIE2, तथा अन्य ब्राउजरबाट  फाईलहरु डाउनलोड गर्न मद्दत गर्छ। यो सफ्टवेरको मद्दतले आफ्नो डाउनलोड लाई ५ गुणाले बढाउन सक्नुहुन्छ । साथै यसमा समय तालिका अनुसार डाउनलोड र resume (रोकेर फेरि सुरु गर्ने) सुबिधा पनि रहेको छ। 
       साथै तपाईको कम्पुटरमा कनेक्सन कट्यो, कम्पुटर बन्द भयो र अन्य कुनै सम्सया आयो र डाउनलोड काटिन गयो भने पनि पुन: डाउनलोड गर्न सक्ने सुबिधाहरु रहेको छ।  त्यसैले यो डाउनलोड सफ्टवेरको प्रयोग गरि आफ्नो डाउनलोडलाई सजिलो बनाउनुहोस ।



यो सफ्टवेर डाउनलोड गर्न यहा किल्क गर्नुहोस । 

               नोट - इन्टसल गर्दा read me फाईलको अनुसारले गर्नु होला ।  

आफ्नो ब्लग वा साइटमा Wibiya बार राखनु होस

Wibiya बार भन्नाले आफ्नो ब्लग, साइटमा यस्तो बनाउने भनेको हो 
यस्को लागि सुरुमा यहाँ wibiya.com गएर खाता खोल्नुहोस्
त्यसपछी Edit toolbar मा गयर मन परेका एप्लीकेसन जोडनुहोस साथै नाम हरु पनि परिवर्तन (नेपालीमा) गर्न सक्नुहुनेछयस्मा Facebook Fan Page, Random Post, Twitter Dashboard, Real Time Users,
YouTube Video Gallery जस्ता एप्लीकेसन सुबिधा रहेका छन ।
एप्लीकेसन हरुलाई यता उता सार्न (Arrange) गर्न सक्नुहुनेछ
तपाईं आफुलाई मन परेको थेम, कलर पनि छान्न सक्नु हुनेछ
आफ्नो ब्लग वा साइटको ठेगाना राखी आफ्नो ब्लग मा इन्स्टल गर्नु होस् ।

एन्टी-भाइरस डाउनलोड गर्नुहोस्

# तपाईंको कम्प्युटरलाई भाइरसले सताएको छ  ?

# तपाईं को कम्प्युटर भाइरसले भरियको छ ?

# तपाईं को कम्प्युटरमा एन्टी-भाइरस सफ्टवेर छैन ?


NOD32 Antivirus 4.2.22.0 यो एन्टी-भाइरस धेरैनै लभादायी छ यो एन्टी-भाइरस को प्रयोग बाट तपाईं आफ्नो कम्प्युटर ढुक्क सँग चलाऊन सक्नु हुनेछ साथै यो एन्टी-भाइरस लाई अपडेट गर्न पनि सजिलो छ र अहिले दिएको एन्टी-भाइरस फुल भर्सन मा छ।  त्यसैले यो एन्टी-भाइरस को प्रयोग गरी फाईदा उठाउनु होस ।

# यो एन्टी-भाइरस डाउनलोड गर्न मुनी डाउनलोडमा  क्लिक गर्नुहोस् ।


नोट - यो  सफ्टवेर डाउनलोड गर्दा आफ्नो कम्प्युटर एन्टी-भाइरस डिसेबल गरी डाउनलोड गर्नु होला अन्यथा यस्को फाइल लाई भाईरस भनेर मारिदिन्छ साथै इन्स्टल गर्न निर्देशन अनुसारले गर्नुहोला।

कम्प्युटरका सफ्टवेर सजिलै भेटनुहोस

  • तपाईं को कम्प्युटर, ल्यापटपमा धेरै सफ्टवेरहरु इन्स्टल भयका छन ?
  • तपाईंको डेक्स्टप सफ्टवेर को आईकनले भरियको छ ?
  • तपाईंले चाहेको सफ्टवेर सजिलै भेटिरहनु भयको छैन ?
  • अथवा तपाईंको सफ्टवेरको अपडेट सजिलै पाउनु भयको छैन ?
  • तपाईं लाई यिनै समस्या छ भने यो सफ्टवेर टूल को प्रयोग गरी समस्या बाट मुक्त हुन सक्नुहुनेछ।




आफ्नो कम्प्युटर, ल्यापटप स्पिकरको आवाज लाई बढाउनुहोस

तपाईं को कम्प्युटर, ल्यापटपमा बाट सानो आवाजमा गीत, संगीत बजिरहेको छ
अथवा आफ्नो स्पिकरको आवाज लाई बढाउन चाहनुहुन्छ । 
यदी तपाईंलाई यो समस्याले पिरोलिरहेको छ भने यो सफ्टवेरको प्रयोग गर्नुहोस । 
तपाईं यो समस्या बाट छुटकरा पाउन सक्नु हुनेछ।
यो सफ्टवेरले तपाईं को कम्प्युटर, ल्यापटपको आवाज लाई २ गुणाले बढाउनुको
साथै आवाजको गुणस्तर पनि बढाउने छ।




नोट: यो सफ्टवेर इन्स्टल गर्दा नोट फाइलको निर्देशन अनुसारले गर्नु होला। 

सबै भन्दा चाडो कम्प्युटरमा सर्च गर्नुहोस्

के तपाईं आफ्नो कम्प्युटरमा भयका सामान (गीत, फाइल, आदी) भेटीरहनु भयको छैन ? अथवा विन्डोज सर्च बाट दिक्क हुनुभयको छ ?  तपाईं आफ्नो कम्प्युटरमा भयका सामाग्रीलाई चाडो भन्दा चाडो खोज्न चाहनु हुन्छ भने यो सफ्टवेर टूल प्रयोग गर्नुहोस् तपाईं यि झन्झट बाट मुक्त हुनुहोस्।



यो सफ्टवेरले तपाईंले खोज्न चाहनु भयको समानलाई १ सेकेन्ड भन्दा कम समयमा तपाईंको अगाडि राखी दिनेछ।

यो सफ्टवेर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
यसको प्रोटेवल भर्सन चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस्

पेन ड्राइभबाट AUTORUN, .EXE VIRUS हटाउनुहोस्


तपाईं को कम्प्युटरमा AUTORUN, .EXE VIRUS पेन ड्राइभबाट पसेर दिक्क हुनुभएको छ



भने यो USB Disk Security प्रयोग गर्नुहोस् यस  AUTORUN, .EXE VIRUS बाट तपाईंको कम्प्युटरमा पस्न बन्द हुनुको साथै मा भयका AUTORUN, .EXE VIRUS मार्न सक्नुहुनेछ ।


यो सफ्टवेर डाउनलोड गर्न चाहनु हुन्छ भने यहाँ USB Disk Security 5.3.0.12  क्लिक गर्नुहोस्