हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

बालत्कार गर्ने प्रहरी निलम्बित


खोटाङ ३,माघ
         १४ बर्षीय बालिकालाई बलात्कार गर्ने जिल्ला प्र्रहरी कार्यालय ओखलढुंंगाका प्रहरी रमेश खड्कालाई निलम्बन गरी हिरासत राखिएको छ । प्रहरी कार्यालयले प्रहरी खड्कालाई अनुसन्धानका लागि हिरासतमा राखेको हो । आफ्नै कार्यालय परिसरस्थित चमेना गृहका बालिकालाई प्रहरी खड्काले बलात्कार गरेको पिडित बालिकाले बताइन् । पिडित बालिकाको पक्षबाट ओखलढुंगा जिल्ला अदालतमा मुद्दा समेत दायरा भईसकेको छ । प्रहरी जवानले गत पुस १५ गते राति साढे नौ बजे बालिकालाई बलात्कार गरेको खुलसा भएको हो ।
        बालिका बलात्कृत भएको उनको स्वास्थ्य परीक्षणबाट समेत प्रमाणित भएको छ । दोषी प्रहरीलाई कारवाही कुनै हालतमा कार्बाही हुने प्रहरी नायव उपरिक्षक रामकृपाल शाहले बताए ।

No Response to "बालत्कार गर्ने प्रहरी निलम्बित"