उदयपुर सिमेन्ट उधोग
कारखाना मध्ये नेपालकै ठूलो हो ।
सिमेन्ट भनेको चुनढुङ्गाको धुलो हो ।
यो उधोग राष्ट्र कै ज्योति समान भएपनि
देशकै आँखाको फुलो भो ।
सिमेन्ट भट्टी
उदयपुरे जनताको सपनालाई पकाउने चुलो भो ।
उधोगको तौलकाँटा
जनताको आकांक्षा जोख्ने तुलो भो ।
यो उधोग भष्ट्रचारी लुक्ने कालो दुलो भो ।
किनकी उधोग व्यवश्थापन ज्यादै लुलो भो ।
कारण त्यहाँ व्यवस्थापन भन्दा यूनियन नै ठूलो भो ।
कारखाना मध्ये नेपालकै ठूलो हो ।
सिमेन्ट भनेको चुनढुङ्गाको धुलो हो ।
यो उधोग राष्ट्र कै ज्योति समान भएपनि
देशकै आँखाको फुलो भो ।
सिमेन्ट भट्टी
उदयपुरे जनताको सपनालाई पकाउने चुलो भो ।
उधोगको तौलकाँटा
जनताको आकांक्षा जोख्ने तुलो भो ।
यो उधोग भष्ट्रचारी लुक्ने कालो दुलो भो ।
किनकी उधोग व्यवश्थापन ज्यादै लुलो भो ।
कारण त्यहाँ व्यवस्थापन भन्दा यूनियन नै ठूलो भो ।
लेखक - भागवत राउत
त्रि.न.पा.१ उदयपुर
7:25 PM
भुवन राउत

Posted in



4 Response to "सिमेन्ट उधोग"
Dherai ramro keep it up uncle ...
Dherai ramro keep it up uncle ...
Dherai ramro keep it up uncle ...
Dherai ramro keep it up uncle ...
Post a Comment