हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कविता, एउटा सिनेमाघर !



द्वन्दको तमासा
निकै फापेकोछ
सिनेमाघरमा |

अप,शिर अनि
चिरहरणहरु
प्वालहुदै पर्दामा ठोकिन्छ
सिनेमाघरको विषद तुलमा
रंगिन आकृति बनेर |

बाल्कोनीमा बुज्रुकहरू
निमुखा, पलेटी या त उभिएरै
शुन्य प्रतिबाद-केवल हेर्न
प्वालको इसारा, पर्दाको तमासा...
हामी दर्शक \ पात्र
हाम्रो देश
एउटा सिनेमाघर !!


By - सुबास अम्बोटेली

No Response to "कविता, एउटा सिनेमाघर !"