हाइकुको बारेमा मलाई खासै थाहा छैन, त्यही पनि मैले एक जनाको साथीको ब्लगमा लेखिएको केही हाइकुहरु सरसर्ती हेर्दै जादा शायद यस्तै हो कि भन्दै धेरै अगाडि लेखेको हाइकुहरु पेश गरेको छु यहाँ । केही त्रुटी भएकोमा क्षमाप्राथी चाहन्छु - राजु राई
जम्बो मन्त्रीमण्डल
पराजित नेताहरु मन्त्री
सिडिओको गालामा झापड
पराजित नेताहरु मन्त्री
सिडिओको गालामा झापड
रामेको खाडी मुलुक प्रस्थान
सिता कुम्लोकुटो कसी सुइकुच्चा
बालबच्चाको बिचल्ली
सिता कुम्लोकुटो कसी सुइकुच्चा
बालबच्चाको बिचल्ली
हिन्दिमा सपथ
न्यायधिशको सुर्काइ
उपराष्ट्रपतिको घुर्काइ
न्यायधिशको सुर्काइ
उपराष्ट्रपतिको घुर्काइ
by - राजु राई web - http://meropaila.wordpress.com/
1 Response to "राजु राईका “केही हाइकुहरु”"
भुवन भाइ,राजु जीलाइ बधाइ त भन्नै पर्छ । साथै सेतुको काम गर्नु भो तपाइले भुवन भाइ । तितो सत्य र वर्तमान यथार्थ बोकेको छ राजु जीको हाइकु । मन पर्यो है मलाइ ।
धन्यवाद
Post a Comment