हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

पुन अर्को बसमा आगजनी

उदयपुर,२१ फागनु — एक अज्ञात समुहले सगरमाथा राजमार्गको कदमाह गाईघाट सडक अन्र्तगत उदयपुरको त्रियुगा नगरपालीका ११ चुरे जंगलमा आज मध्यान्न एक यात्रु बाहक बसमा आगजनी गरेको छ ।
      हतियार सहित आएको ५ जनाको समुहले मध्यान्न १ बजे जिल्ला सदरमुकाम गाईघाट बाट धरान जादै गरेको ना ३ ख ३१०५ नम्वरको सविता ट्राभल्सको वसमा आगजनी गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले वताए । बस चालक सहति यात्रुलाई ओराले बसमा आगजनी गरेकोले मानवीय क्षति भने नभएको यादवले वताए ।
      पक्राउ परेका आफना कार्यकर्ताको रिहाईको माग गर्दै किरा“त जनवादीक वर्कसले आज उदयपुर बन्दको आव्हान गरेकोले वर्कसले नै वस जलाएको हुन सकने सुरक्षा स्रोतको दावी छ । आगलागी गर्ने समहुको खोजी भई रहेको प्रमुख जिल्ला अधिकारी मधुसुधन बुर्लाकोटीले वताए ।
      वर्कसका कार्यकर्ताले आजै बिहान जिल्लाको रामपुरबजारबाट सदरमुकाम आउदै गरेको वस बैकल्पीक राजर्मागको रामपुरठोक्सीलामा जलाएका थिए ।
News by - Dilliram khatiwada

No Response to "पुन अर्को बसमा आगजनी"