उदयपुर, फागुन १गते,
किरात जनवादी वर्कस पार्टीले उदयपुरबाट बन पैदावार निकासीमा प्रतिबन्ध लगाएको जनाएको छ ।
पार्टीका केन्दिय सह सचिव हा¨छा किरातद्धारा ०६६ माघ २८मा जारी विज्ञप्तीमा समितिका नाममा काठको चोरी निकासी र अनियमितता भएकोले निकासी बन्द गरिएको उल्लेख छ ।
विज्ञप्तीमा किरातीले यही अबसथामा बन पैदावार निकासी भए अवको दुई बर्षमा उदयपुरको वन सकिने भएकाले निकासी पैठारीमा रोक लगाउनु परेको जनाएका छन.। जथाभाबी रुपमा सालका रुख कटान गरि निकासी पैठारी गरेका जंगल र जमिन संरक्षण गर्ने आफनो दायित्व भएकोले अनिश्तिचकालका लागी काठ निकासी पैठारी बन्द गरिएको जनाईएको छ ।
वर्कसको विज्ञप्तीलाई वेवास्ता गरि कुनैपनि समितिका अध्यक्ष लागयत वन माफिया ,वन तस्कर र ठेक्केदारलाई भौतीक कारबाहि गरिने उल्लेख गरिएको छ ।
News by - क्शलबाब् बस्नेत

4:19 AM
भुवन राउत
Posted in

No Response to "_किराँत जनवादी वर्कस द्धारा बनपैदावार निकासीमा रोक"
Post a Comment