उदयपुर, माघ २० ,
सर्वोच्च अदालतका माननीय न्यायधिस रामकुमार साहको नेतृत्वमा आएको न्याय क्षेत्रका प्रतिनिधि संलग्न टोलीले आज (बुधबार) उदयपुर जिल्ला अदालतको निरिक्षण गरेको छ । अदालत श्रोतका अनुसार टोलीले जिल्ला अदालतले गरेका प्रगति, कार्यसम्पादन लगायतका बिषयमा जानकारी लिएको जनाईएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि न्यायलयले गर्दै आएको न्याय सम्पादन तथा मुद्दाका प्रकृति र फर्छौटको अवस्थाका बारेमा अनुगमन टोलीले चासो देखाएको जनाईएको छ । टोलीले जिल्ला अदालतका न्यायधिस यज्ञराज भट्ट, सरकारी वकिल कार्यालयका कर्मचारी र वारका कानुन व्यवसायीसंग पनि छलफल गरेको थियो।
News by - बाबुराम भण्डारी

No Response to "न्यायधिसद्धारा अदालत निरिक्षण"
Post a Comment