हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

सागमा नेपाललाई पहीलो पदक

     बंगलादेशमा जारी एघारौं दक्षिण एसियाली खेलकुदमा नेपालले कास्यपदकका रुपमा पहीलो पदक प्राप्त गरेको छ । ब्याडमिन्टनको महिला टिम इभेन्ट्सको सेमिफाईनलमा नेपालले भारत संग पराजित हुदा कास्य पदकमै चित्त बुझाउन पुगेको हो । बाइ पाएर नेपाल सिधै सेमिफाइनलमा प्रबेश गर्दै कम्तिमा रजत पदक का लागी खेल्दा भारतसंग पराजय बेहोरेको हो । नेपालका तर्फबाट सिंगल्समा खेलेका सुजना श्रेष्ठ, नङ्सला तामाङ र सरादेबी तामाङ पराजित भए भने डबल्समा खेलेका पूजा श्रेष्ठ र सरादेबी तामाङ्गको जोडी तथा नङ्सला र सुजनाको जोडीले पराजय बेहोर्यो । नेपाल समग्रमा ५:० ले पराजित भयो । ब्याडमिन्टनको पुरुष टिमको खेल दिउसो पौने २ बजे हुनेछ । बाइपाएर सेमिफाइनलमा पुगेको नेपालले रजत पदकका लागी यो स्पर्धामा श्रीलंकन खेलाडी संग भिडनेछन्

No Response to "सागमा नेपाललाई पहीलो पदक"