हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

आफ्नो कम्प्युटर, ल्यापटप स्पिकरको आवाज लाई बढाउनुहोस

तपाईं को कम्प्युटर, ल्यापटपमा बाट सानो आवाजमा गीत, संगीत बजिरहेको छ
अथवा आफ्नो स्पिकरको आवाज लाई बढाउन चाहनुहुन्छ । 
यदी तपाईंलाई यो समस्याले पिरोलिरहेको छ भने यो सफ्टवेरको प्रयोग गर्नुहोस । 
तपाईं यो समस्या बाट छुटकरा पाउन सक्नु हुनेछ।
यो सफ्टवेरले तपाईं को कम्प्युटर, ल्यापटपको आवाज लाई २ गुणाले बढाउनुको
साथै आवाजको गुणस्तर पनि बढाउने छ।




नोट: यो सफ्टवेर इन्स्टल गर्दा नोट फाइलको निर्देशन अनुसारले गर्नु होला।