उदयपुर, बैशाक ३,
उदयपुर सिरिसे गाविस–८ घुम्तीमा आज अपरान्ह रोकी राखेको जीप अचानक गुडेर दुर्घटना हुँदा सातजना गम्भीर घाईते भएकाछन् ।
चालकले सडकमा रोकिराखेको बा१च ८८१ नम्बरको जीप अचानक गुडेर सडकबाट करीव २० मिटर तल खस्दा सुनसरी भरौला–३ का राधा काफ्ले, सुर्यप्रसाद काफ्ले, यम कुमारी काफ्ले, यदुनाथ काफ्ले, झापा हर्दिबारी–२ की छत्रमाया काफ्ले, उदयपुरको तावाश्री–३ हेम प्रसाद पोखरेल र सिरिसे सिरिसे–६ का राजकुमार कोइराला घाईते भएका हुन् । घाईते सवैको स्थानीयबासीको सहयोगमा गद्दारपछि हाल कटारी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दुर्घटनापछि जीपका चालक भने फरार रहेको जनाईएको छ ।
News by - बाबुराम भण्डारी

7:10 PM
भुवन राउत
Posted in

No Response to "जीप दुर्घटना हुँदा सातजना गम्भीर घाईते"
Post a Comment