उदयपुर, ३ बैशाख
उदयपुरको कटारी गाविस–८ लालपुरस्थित मानसिक सन्तुलन ठिक नभएको बोल्न नसक्ने एक व्यक्तिले शुक्रवार मध्यान धारिलो हतियार प्रहार गर्दा एक बालकको घटनास्थलमा नै मृत्यू भएको छ ।
मृत्यु हुनेमा स्थानीय १५ बर्षिय आईतबहादुर आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बालकको खुकुरी प्रहार गरी हत्या गरेको जनाईएको छ । हत्यामा संलग्न व्यक्ति बोल्न नसक्ने भएकोले हत्याको कारण खुल्न नसकेको र हत्यारालाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ ।

Newa by - ईश्वर तामाङ
No Response to "धारिलो हतियार प्रहार गरी बालकको हत्या"
Post a Comment