हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

यौन क्रियाकलाप गर्दा गर्दै एक जोडी पक्राउ

उदयपुर, ३ चैत
      उदयपुरको सदरमुकाम गाईघाटस्थित होटल भेटघाटमा गतराती प्रहरीले एक जोडीलाई यौन क्रियाकलाप गर्दा गर्दै  पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरण सब स्टेशन जलजलेमा कार्यरत थमनाथ खतिवडा र त्रियुगा नगरपालिका– २ पुरानो गाईघाटकी  सिता पोखरेल ( नाम परिवर्तन ) जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले पक्राउ गरेको हो
      पक्राउ गरिएको दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ, भने महिला पोखरेल बरुवाखोला नजिकै होटल व्यावसाय गर्दै आएको प्रहरीले बताएका छन ।
      होटलहरुमा राती चेक गर्दै जादा स्थानीय होटल भेटघाटको कोठामा राती रंगेहात उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई राती नै प्रहरीले पक्राउ गरि लगेको थियो ।
      झापाका होटल संचालकले भने बेलुका राती आएर कोठा बुक गरेर बसेको जानकारी दिए । तर को कस्ता मानिस हो, आफुहरुलाई थाहा नभएको उनले बताए ।
News by - ईश्वर तामाङ

1 Response to "यौन क्रियाकलाप गर्दा गर्दै एक जोडी पक्राउ"

Anonymous said...

tyo bijuli office ma kam garne collector kahile pani sudhrena hogi...............