हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

गजल

हास्न बोल्न रोक छ
घेराबन्दि चोक छ

हेर्दा सुन्दर बाहिर
भित्र अर्कै ठोक छ

हल्ला मात्र समान
माथि बाटै तोक छ

जाजरकोटे दशैं
खुशी भित्र शोक छ

बास्मतिको गफगाफ
कनिकाको भोक छ 
by - आम्बोटेली 

No Response to "गजल"