हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

चुरे भावरका कार्यकर्ताद्धारा सवारीमा तोडफोड

उदयपुर, फागुन १८,
      बन्दको अवज्ञा गरेको भन्दै चुरे भावर राष्ट्रिय एकता पार्टीका कार्यकर्ताले आज (मंगलबार) उदयपुरमा दुईवटा सवारी साधनमा तोडफोड गरेकाछन् ।
      उनीहरुले सगरमाथा राजमार्गको कद्माहा–गाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका–८ बगाहामा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । चुरे भावरका कार्यकर्ताहरुले ना२२ख ४५२८ नम्बरको मालबाहक ट्रक र ना३ख ३१०५ नम्बरको यात्रु बसमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक अनिल पौड्यालले बताउनु भयो । बन्द यातायात प्रहरीले अपरान्हबाट खुलाएको छ ।
News by - बाबुराम भण्डारी

No Response to "चुरे भावरका कार्यकर्ताद्धारा सवारीमा तोडफोड"