हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

लिम्पाटारमा आगलागी छ घर जलेर नप्ट

उदयपुर, १८ फागुन
        उदयपुरको लिम्पाटार गाविस–६ स्थित माथिल्लो लिम्पाटारमा मंगलवार बिहान आगलागी हुँदा छ घर जलेर नप्ट भएको छ ।
       बिहान दश बजेतिर एक्कासी ईन्द्रनारायण श्रेष्टको घरबाट लागेको आगोले छिमेकीको छ घर जलेको प्रहरी चौकी सोरुङ्ग छविसेका प्रहरी सहायक निरिक्षक रित्तबहादुर थापाले बताए । आगलागीमा हर्कबहादुर श्रेष्ट, महिनारायण श्रेष्ट, रत्नबहादुर श्रेष्ट लगायतका छ घर जलि सकेको भएता पनि आगो नियन्त्रणमा आउँन नसकेको प्रसनि थापाले बताए । प्रारम्भिक अनुमान अनुसार करिब १५ लाख रुपैयाको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा भएको लत्ता कपडा, खाद्यन्न, केही नगद समेत जलेको पिडितले जनाएको छ ।
News by - ईश्वर तामाङ

No Response to "लिम्पाटारमा आगलागी छ घर जलेर नप्ट"