हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

अज्ञात समुहद्धारा धारिलो हतियार प्रयोग गरि हत्या

उदयपुर, ६ फागुन

      अज्ञात समुहले उदयपुरको त्रियुगा नगरपालिका–१० देउरीस्थित घरमा बसी रहेका एक सुन व्यवसायीलाई धारिलो हतियार प्रयोग गरि विहिवार बिहान हत्या गरेको छ । घरमा नै बसि रहेको स्थानीय ४५ वर्षिय कालीराम चौधरीको बिहान करिब छ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
      धारिलो छुरा प्रहारबाट चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नावय उपरिक्षक मनोज यादवले जानकारी दिए । घटना घटदा अध्यारो नै भएकोले कस्ले हत्या गरेको बारे खुल्न नसकेको प्रहरीले बताए ।
      चौधरीको हत्या भई सकेपछि मात्र परिवारका सदस्याले थाहा पाएको स्थानीयबासीले जनाए । प्रहरीले भने 
बिहान साँढे नौ बजेतिर थाहा पाएको ईलाका प्रहरी कार्यालय जलजलेले जनाएको छ ।
News by - ईश्वर तामाङ

No Response to "अज्ञात समुहद्धारा धारिलो हतियार प्रयोग गरि हत्या"