हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

लुटपाट गर्दै सिरहाबाट एक सर्वसधारणको अपहरण

       लहान, २६ माघ, सशस्त्र हतियारधारीहरुको एक समुहले सोमबार राती सिरहाको नवराजपुरबाट एक जना सर्वसधारणको अपहरण गरि लगेको छ ।
         राति करिव १ बजेतिर १० / १५ जनाको समुहमा आएका हतियारधारी समुहले सिरहाको नवराजपुर ९ कुसण्डी निवासी २५ वर्षिय सुर्य नारायण चौधरीलाई अपहरण गरि लगेको प्रहरीले बताएका छन् । यता अपहरीतका परिवारजनले उहाको शकुसल रिहाइका लागि पहल गरिदिनुहुन सम्मपुर्ण मानवअधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजलाई आग्रह गरेका छन् ।
   अपहरणको जिम्मा तराईमा सशस्त्र संघर्षरत कुनै पनि मोर्चाले लिएका छैन भने अपहरणको कारण खुल्लन सकेको छैन । सोहि समुहले चौधरीको घरबाट ४ लाख मुल्य बराबरको सरसमान समेत लुटेर लगेको अपहरितका आफन्त बलराम चौधरीले बताए । केहि दिन यता सिरहामा अपहरणको घटनामा पुन  वृद्धि भएको छ ।
News by - रोहित कुमार मण्डल / amutra fm

No Response to "लुटपाट गर्दै सिरहाबाट एक सर्वसधारणको अपहरण"