हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

बिषात्त खाद्यवस्तु खाँदा ८ सिकिस्त


उदयपुर ९ पुस
उदयपुरको त्रियुगा नगरपालिका-२ शिवालयस्थित साकेलाटोलका एक घरमा बिषात्त खाद्यवस्तु खादा बुधवार राती  ८ जना सिकिस्त बिरामी परेकाछन् ।
स्थानीय बिषेश्वर राईको घरमा तिहारमा सेल रोटी पकाएर बाँकी रहेको तेलमा बेलुका तरुवा पकाएर खाँदा राई सहित उनको ६ जनाको परिवार र दुई छिमेकी बिरामी परेका हुन् । बिरामी पर्नेहरुमा विशेस्वर सहित बिनिता राई उमिता राई राजन राई दिपक राई बास्तुकुमारी राई बिष्णु पराजुली र अम्विका दाहाल रहेको प्रहरीले जनाएको छ ।
बिरामी परेका सवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको जनाईएको छ । बिरामी मध्ये अम्बिका दाहालको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएकाछन् । चिकित्सकले बिरामीलाई फुड प्वाईजन भएको हुनसक्ने अनुमान गरेको छ ।
 news from-ईश्वर तामाङ

No Response to "बिषात्त खाद्यवस्तु खाँदा ८ सिकिस्त"