उदयपुर, १४ फागुन
सिद्धिचरण राजमार्गको कटारी– घुर्मि खण्डको सिरिसे गाविस–९ स्थित कुरेनी भञ्याङ्गमा शुक्रवार मध्यान ट्रक दुघर्टना हुँदा ४ जना घाईते भएका छन ।
घुर्मिबाट कटारी बजार तर्फ आउँदै गरेको ना.३ ख ५७८८ नम्बरको ट्रक सडकबाट १ सय फिट तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादबले बताए । घाईते हुनेमा कटारी गाविस– १ का ट्रक चालक श्याम भट्टराई, हेटौडा–४ का सहचालक संन्तोष तामाङ, सिरिसेका क्षेत्रबहादुर तामाङ र सिरिसेकै रामबहादुर तामाङ घाईते भएको प्रहरीले जनाइएको छ । ट्रक चालक भट्टराई र सहचालक तामाङको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । घाईते सबैको कटारी अस्पतालमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय उदयपुरले जनाइएका छन ।

News by - ईश्वर तामाङ
No Response to "सडक दुघर्टनामा ४ घाईते २ को अवस्था गम्भिर"
Post a Comment