उदयपुर, माघ २
उदयपुरको त्रियुगा नगरपालिका –१० कुमारी चोकमा मिनीवसले ठक्कर दिदा साईकल यात्री घाइते भएका छन् । लहानबाट गाईघाट तर्फ आउदै गरेको ना.४ ख. ६२३ नम्वरको मिनीवसले सोहि दिशाबाट आइरहेको साईकल यात्री जलजलेका ४८ वर्षिय राम वहादुर तामाङ्गलाई ठक्कर दिएको हो ।घाइते भएका तामाङ्गको गाईघाट स्थित सुर्योदय हस्पिटलमा उपचार भैरहेको छ । ठक्कर दिने सवारी साधनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
6:48 PM
भुवन राउत
Posted in



No Response to "सवारीको ठक्करबाट घाइते"
Post a Comment