उदयपुर पौष २२
उदयपुरको सदारमुकाम गाईघाटमा आज जाली नोट सहित एक जना पक्राउ परेका छन् खसी किन्नका लागी सदारमुकाम गाईघाट आएका त्रियुगा नगरपालीका १५ का ८० बर्षिया होमबाहदुर दाहललाई खसी किनीदिने भन्दै दिनदाहडै लुटने एक युबकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
पक्राउ पर्नेमा सिराह लाहनका २५ बर्षिय नबलकिशोर शाह रहेको र उनको साथ बाट लुटेको १३ हजार ८ सय १५ रुपैया र साथमा रहेको भारतीय १० रुपैयाको तीन थान जाली नोट समेत बरामद गरेको ईलाका प्रहरी कार्यलय गाईघाटका प्रहरी साहयक निरिक्षक कर्ण बस्नेतले बताए । शाहलाई प्रहरीले नियन्त्रणमा लिए पछि थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यलय उदयपुरमा लगीएको बस्नेतले बताए ।
news from गणेश उप्रेती

3:57 AM
भुवन राउत
Posted in

No Response to "जाली नोट सहित एक युवा पक्राउ"
Post a Comment