लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रिय गान बजाएको बिरोधमा उदयपुरको बेल्टार स्थित उच्च् माविका बिधार्थीहरुले बिधालय बन्दको घोषणा गरेका छन । ज्योती उच्च् माबिको भवन सिलन्यास गर्न चारदिन अघी भारतीय राजदुत राकेश सुद आउँदा राजाकालिन राष्ट्रिय गीत बजाएको र प्राचार्य अमेन्द्र झाले हिन्दी भाषामा भाषन गरेको बिरोधमा उनिहरुले बन्द घोषणा गरेको बताएका छन ।
सुद आउँदा 'हटने होइन डटी लड्ने नेपालीको बनी हुन्छ, त्यहा सिङो नेपाल हुन्छ, त्यहा राजा रानी हुन्छ' बोलको गीत बजाएको भएर प्राचार्य अमेन्द्र झाले माफि नमागे सम्म बन्द जारी राख्ने उनिहरुले उनिहरुले माग गरेका छन ।
प्राचार्य झाले नियतबश नभएर भुलबश पुरानो बजाउन पुगेको बताए । उनले साउन्ड सिस्टमको जिम्मा लिने बिदुर राइले सो गल्ती गरेको बताए ।
From- Khabardari Weelky /Udayapur
प्राचार्य झाले नियतबश नभएर भुलबश पुरानो बजाउन पुगेको बताए । उनले साउन्ड सिस्टमको जिम्मा लिने बिदुर राइले सो गल्ती गरेको बताए ।
From- Khabardari Weelky /Udayapur
10:10 PM
भुवन राउत
Posted in



No Response to "पुरानो राष्ट्रिय गान बजाएको बिरोधमा स्कुल बन्द"
Post a Comment