मुटु मेरो जल्दा तिमीलाई न्यानो हुन्छ भने
आफ्नो मुटु जलाउने छु !
आँसु झर्दा तिमीलाई खुशी मिल्छ भने
आँसुको नदी बहाउने छु !!
जीन्दगी उजाड हुँदा तिमीलाई बहार मिल्छ भने
उजाड मरुभूमी भन्ने छु !!!
मेरो रगत बग्दा तिम्रो सिउदो सिन्दूरले रङिन्छ भने
म आफ्नो रगत बगाउने छु !!!!
म चितामा खरानी बन्दा तिम्रो डोली उठछ भेन
म आफ्नो मलामी बोलाउने छु !!!!
from--राजु राई
यो गजल मिती २०६६ भदौ ८ गते लेखिएको हो ।
गजल
11:17 PM
भुवन राउत
Posted in
गजल चौतारी
लेखक
भुवन राउत
Subscribe to:
Post Comments (Atom)



No Response to "गजल"
Post a Comment