ईन्टरनेट डाउनलोड मेनेजर v६.०४.२ Microsoft Internet Explorer, Netscape, MSN Explorer, AOL, Opera, Mozilla, Mozilla Firefox, Mozilla Firebird, Avant Browser, MyIE2, तथा अन्य ब्राउजरबाट फाईलहरु डाउनलोड गर्न मद्दत गर्छ। यो सफ्टवेरको मद्दतले आफ्नो डाउनलोड लाई ५ गुणाले बढाउन सक्नुहुन्छ । साथै यसमा समय तालिका अनुसार डाउनलोड र resume (रोकेर फेरि सुरु गर्ने) सुबिधा पनि रहेको छ।
साथै तपाईको कम्पुटरमा कनेक्सन कट्यो, कम्पुटर बन्द भयो र अन्य कुनै सम्सया आयो र डाउनलोड काटिन गयो भने पनि पुन: डाउनलोड गर्न सक्ने सुबिधाहरु रहेको छ। त्यसैले यो डाउनलोड सफ्टवेरको प्रयोग गरि आफ्नो डाउनलोडलाई सजिलो बनाउनुहोस ।
यो सफ्टवेर डाउनलोड गर्न यहा किल्क गर्नुहोस ।
नोट - इन्टसल गर्दा read me फाईलको अनुसारले गर्नु होला ।
6:57 PM
भुवन राउत
Posted in 

No Response to "ईन्टरनेट डाउनलोड मेनेजर v६.०४.२ - डाउनलोड गर्नुहोस"
Post a Comment