हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

प्रतिबद्धता तोडदै बन्दको आवहान

       नेपाल पर्यटन वर्ष २०११ भरी बन्द नगर्ने प्रतिबद्धता १ वर्ष अगाडी नै गरे पनि, सरकारले पर्यटन वर्ष घोषणा गरेको ४ दिन नबित्दै उदयपुर को सरदमुकाम गाईघाटमा आज माडिबास घटना संर्घष समितिको आवहानमा बिभिन्न दलित संघ संस्थाहरुले यातयात बन्द गरेका छन् । पर्यटन वर्ष भरि बन्द, हडताल तथा चक्का जाम नगर्ने प्रतिबद्धता जनाएका राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य हरु नै बन्द गराउन सक्रिय देखिन्छन् ।
बन्दमा सुनसान उदयपुर को सरदमुकाम गाईघाट
तस्बिर सहयोगि - जितु रोईला

1 Response to "प्रतिबद्धता तोडदै बन्दको आवहान"

Anonymous said...

chikaunay bela ma mazza machee machee chikayo nai bhudi boknay bokey pachee aru laee dukhaa dinay... Rastra lay dalit laee kati samman deko cha ani dalit jati kati mathee uthi sakyo tara sala kyhee ko sochee ahilay samma ghatiyo ko ghatiya nai cha...