हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

चोरी गर्ने पक्राउ

उदयपुर, पौष,
        कम्प्युटर, मोबाईल सेट सहित करीव १ लाख रुपैंया बराबरको सामान चोरी गर्ने त्रियुगा नगरपालिका २ गाईघाटका २२ बर्षिय मिलन राईलाई आज प्रहरीले पक्राउ गरेको छ ।
       स्थानीय नरेन्द्र राई र मोहन राईको कम्प्युटर र मोबाईल सेट, नगद ५ सय रुपैंया, लत्ताकपडा सहित राईलाई पेटोल पम्प नजिकबाट पक्राउ गरेको नगर प्रहरी कार्यालय गाईघाटले जनाएको छ । पक्राउ परेका राईले चोरी गर्न प्रयोग गरेको एकथान खुकुरी र रड समेत बरामत गरिएको जनाईएको छ । 
बरामद सामान सहित गाईघाट पुलिस चैाकिमा सार्वजनिक गरिदै
समाचारदाता / तस्बिर - बाबुराम भण्डारी

No Response to "चोरी गर्ने पक्राउ"