हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

बसको ठक्करबाट युवाको मृत्‍यु

      उदयपुरको सदरमुकाम गाईघाटमा बिहिबार बिहान एक रात्री बसको ठक्करबाट घाईते भएका एक युवाको उपचारकोक्रममा मृत्यु भएको छ ।
     मृत्‍यु हुनेमा त्रियुगा नगरपालिका वार्ड नं. १ करमगाछीका १८ बर्षिय सन्दिप खड्का रहेको जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरिक्षक मनोज यादबले बताउनु भयो ।
कठमाण्डौबाट यात्रु लिएर आएको ना. ३ ख ८४३१ नम्बरको बसले बिहान बाटोमा हिडिरहेको खड्कालाई सडकको किनारामा ठक्ककर दिई गम्भिर घाईते बनाउदा उपचारको लागि घरानको बिपि कोईराला बिज्ञान प्रतिष्ठानमा उपचारकोक्रममा मृत्यु भएको आफन्त बालकुमार कार्कीले बताउनु भयो ।
      बसले खड्कालाई ठक्कर दिएपछि बसपार्कमा पार्किंङ गरि राखेको सो बसलाई मृतकको आफन्तहरुले तोडफोड गरेको थिए । तोडफोडबाट बसको सम्पूर्ण सिसाहरु फुटेको थियो ।
          सो बसलाई प्रहरीले नियन्त्रणमा लिई थप क्षतिहुनबाट जोगाएका थिए । मृतकका आफन्तहरुले सदरमुकाम   गाईघाट बिहान ६ बजे देखि ९ बजे सम्म सवारी साधनहरु चल्न दिएका थिएनन् ।
मृतकका आफन्त र प्रहरी प्रशासन बीच बार्तामा मृतककालाई नेपाल सरककारले तोकोको क्षतिपुर्ती दिईने र बस चालकलाई कारबाहि गरिने सहमति भएको छ ।

No Response to "बसको ठक्करबाट युवाको मृत्‍यु"