हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

श्रीमति मारेको अभियोगमा सैनिक हिरासतमा



उदयपुर, कार्तिक ३० - नन्दबक्स गण उदयपुरमा कार्यरत नेपाली सेनाका अमल्दार पदम पाण्डेलाई श्रीमति हत्याको अभियोगमा पक्राउ गरिएको छ ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई उदयपुरमा कार्यरत अमल्दार पदम पाण्डेलाई मंगलबार बिहान नियन्त्रणमा लिइएको हो ।
प्रहरी निरीक्षक कुलप्रसाद चौधरीका अनुसार त्रियुगा नगरपालिका–२ मा डेरा गरिबसेकी पाण्डेकी २१ वर्षीया श्रीमती इन्दिरा पाण्डेको सोमबार राति मृत्यु भएको हो ।
श्रीमती इन्दिराको हत्या भएको भन्दै गाउँलेले खबर गरेपछि अमल्दार पाण्डेलाई पक्राउ गरिएको हो । मृतकको घाँटीमा डोरीको डाम देखिएकाले निजको हत्या भएको अनुमान प्रहरीले गरेको छ ।

News by - dilliram khatiwada

No Response to "श्रीमति मारेको अभियोगमा सैनिक हिरासतमा"