हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

ट्याक्टरको ठक्करबाट २ युवकको मृत्यु

उदयपुर, भाद्र २३,  
        सगरमाथा राजर्मागको कदमाह गाईघाट सडक खण्ड अन्र्तगत उदयपुरको त्रियुगा नगरपालीका ७ वगहामा बुधबार साँझ भएको दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । गाईघाटबाट जलजले तर्फ जादै गरेको स २ प २०७१ नम्वरको ट्याक्टरले बगहा चौकको चियापसलबाट निस्केको ७ प २५८१ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटर साईकलमा सवार त्रियुगा नगरपालीका - २३ वर्षीय विवेक खडका र २७ वर्षीय दिनेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
        ट्याक्टरको ठक्करबाट घाइते भएको खडका र राईको उपचारको क्रममा स्थानीय सूर्योदय हस्पिटलमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मनोज यादवले वताए । ठक्कर दिने ट्याक्टरका चालक शंकर मगर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ
न्युज - डिल्लिराम खतिवडा

No Response to "ट्याक्टरको ठक्करबाट २ युवकको मृत्यु"