हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

काबिता - औतारी लामा, हाम्रा शासक र हरिखड्काहरु

खेलमैदानको डि एरिया भित्र पुगेर पनि
यसरीनै आपसमा लडभिड गर्दै गएउ भने
मुलुक निर्माण नेतृत्वको शिल्ड
जित्न त गाह्रो तिमिहरुलाई गाह्रो पर्ला नि ?
रातो कार्ड पाएर खेलमैदान छाडेर हिडनु पर्ला नी ?
होसीयार वन है राजनैतिक हरि खड्काहरु हो ।
हात्ति आयो हात्ति आयो फुस्सा भन्ने उखानलाई सम्झन वाध्य नपार
हामीलाई फेरी ।
माछा माछा भनेर चिच्याई हिड्ने नेपाली जनताको हातमा
भ्यागुतो मात्र पाएको उखानको को चरितार्थ पनि नहोस ।
त्यसैले अफसाईड गोल पनि नहान है
जुमानु राईहरु हो
आफुलाई औतारी र देशलाई चौतारी पनि नसम्झ ।
आफुलाई शासक र हामीलाई रैति पनि नसम्झ ।
हामी त नागरिक हौ त्यो पनि २१औं शदीका
हामी त डल्फीन माछा हौं गहिरो नदिका ।


लेखक
भागवत राउत
त्रियुगा नगरपालिका - १, बोक्से

No Response to "काबिता - औतारी लामा, हाम्रा शासक र हरिखड्काहरु"