उदयपुर, २९ पुस
गाईघाट - एकिकृत नेकपा माओवादी उदयपुरले आफनो युवा दस्ताको रुपमा रहेको संगठन योङ्ग कम्युनिष्ट लिगलाई अर्ध सैनिक संरचना अन्तर्गत सेक्सनदेखि कम्पनी स्तर सम्म निर्माण गरि घोषणा गरेको छ ।
शान्ति सम्झौता विपरित माओवादीले गाउँगाउँमा योङ्ग कम्युनिष्ट लिगलाई अर्धसैनिक संरचनामा लगेको हो । माओवादीले गत २० भदौमा बसेको किराँत गणराज्यको विस्तारित बैंकमा गरेको निणर्य अनुसार यस्तो अर्धसैनिक संरचना निमार्ण गरि घोषणा गरेका हुन ।
माओवादीका सहायक संगठन योङ्ग कम्युनिट लिगले पार्टीको निर्णय अनुसार जिल्लाको ३० गाविसमा सेक्सनदेखि प्लाटुन, कम्पनी निर्माण गरि घोषणा गरिएको लिगका जिल्ला संयोजक जीवन कार्की ( कुशल ) ले जानकारी दिए ।प्रत्येक गाउँमा ११ जनाको सेक्सन गाविसमा ६० जनाको प्लाटुन, ईलाकामा ३ सय १ जनाको कम्पनी, क्षेत्रमा बटालिय र जिल्लामा बिग्रेट निर्माण गरि घोषणा गरीने जानकारी संयोजक कार्कीले दिए ।
जिल्लाको ४४ गाविस मध्ये ३० गाविसमा सेक्सन, प्लाटुन, कम्पनी, निर्माण गरि घोषणा भएको उनले बताए । बाँकी गाविसमा पुस मसान्त भित्रमा निर्माण गरि घोषणा गर्ने तयारी भई रहेको त्यसलाई फागुन १ गतेको दिन पारेर जिल्लामा बिग्रेट घोषणा गर्ने योजना रहेको उनको भनाई रहेको छ ।
यसरी योङ कम्युनिष्ट लिगले ३० गाविसमा २ सय ७० वटा सेक्सन निर्माण गरी सकेको कार्कीले जानकारी दिए ।
गाउँगाउँमा योङ कम्युनिष्ट लिगको अर्धसैनिक संरचना निर्माण भएपछि गाउँको जनता र राष्ट्र प्रति माया गर्ने बाहेककोलाई गाउँमा बस्न नदिने योजना रहेको उनले सार्वजनिक गरेको छ । गाउँका जनता र राष्ट्र प्रति बफादार हुनेलाई सहयोग गर्ने र बफादार नहुने जोको हीलाई गाउँ प्रवेशमा रोक लगाई कार्कीको भनाई रहेको थियो ।
माओवादीको योजना अनुसार वाईसिएललाई जिल्लाको ११ वटा ईलाकामा ११ वटै कम्पनी गाउँगाउँमा सेक्सन गाविसमा प्लाटुन क्षेत्रमा बटालियन र जिल्लामा बिग्रेट निर्माण गरि सकेको भएतापनि केहीमा घोषणा भएको केहीमा बाँकी रहेको बताएका छन ।
यसरी गठन गरिएको संरचना अन्तगर्त आवश्यक परेको समयमा एउटै स्थानमा बस्ने नत्र छरिएर बस्ने उनको भनाई रहेको थियो ।जिल्ला स्तरको बिग्रेट घोषणा भएपछि व्यारेक सिस्टममा बस्ने वा नबस्ने बारेको निणर्य हुने जानकारी दिए ।
माओवादीको गत भदौ २० गतेको किराँत गणराज्यको विस्तारित बैठकपछि योङ्ग कम्युनिष्ट लिगलाई अर्ध सैनिक संरचनामा लाने निणर्य गरेको थियो । छरिएर रहेको युवाहरुलाई समेटन अर्ध सैनिक संरचना निर्माण गर्नु परेको हो श्रोतले बतायो ।
त्यसैगरि ३ र ६ नम्बर इलाकामा समेत कम्पनीको स्थापना भई सकेको संयोजक कुसलले वताए । उनका अनुसार क्रमस ३ न. ईलाकाको योगा खतिवडा र ६ न. ईलाकाको होम किरा“तलाई कम्पनी कमाण्डर बनाइएको छ ।
गाउ“मा सेक्सन,गाविसमा प्लाटुन इलाकामा कम्पनी, क्षेत्रमा एक बटालियन र जिल्लामा बिग्रेड रहने कुसलले वताए । तर अहिलेसम्म बटालियन र विग्रेडको गठन भने भई सकेको छैन । बिग्रेडमा करिब २ हजार अर्धसैनिक रहने व्यावस्था छ । तर यसरी गठन गरिएको अधैसैनिकको पोशाक र हतियार भने नरहने कुसलले वताए । “अर्धसैनिक संरचनाको व्यारेक भने हुने छैन”उलने भने । तर आवश्यक परेमा एउटै स्थानमा बस्न सकिने उनले वताए ।
यत तत्र छरिएर माओवादी उदयपुरको भदौ २० गते बसेको जिल्ला सचिवालयको बैठकले योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)लाई अर्धसैनिक संरचनामा लाने निर्णय गरेको थियो । बैठकपछि तत्कालीन भएको निर्णय जानकारी गराउन पार्टीका जिल्ला इन्चार्ज भिमबहादुर अधिकारी (अनिल)ले जारी गरेको बिज्ञप्तिमा योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)लाई अर्धसैनिक संरचनाको सेक्सनदेखि ब्रिगेड स्तरसम्म निर्माण गरिने जनाएका थिए ।
सचिवालयको बैठकले जिल्लामा ‘युवाहरुको संगठन वाईसिएललाई अर्ध सैनिक संरचनामा शेक्सनदेखि ब्रिगेडसम्म निर्माण गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरेका थिए ।
पार्टीका युवा दस्ताको रुपमा रहेको योङ्ग कम्युनिष्ट लिगलाई अर्ध सैनिक संरचना माओवादीले बनाउने घोषणा गर्नु पहिला नै अन्य राजनितिक दलले वाईसिल अर्ध सैनिक भएकोले तत्काल विघटन गर्नु पर्ने माग राख्दै आएको थियो ।
माओवादीले भने योङ्ग कम्युनिष्ट लिग पूर्व जनमुक्ति सेना भएकोले उनीहरुलाई तालिमको आवश्यकता नपर्ने भएकोले यसरी अर्ध सैनिक संरचना बनाएको बताए ।

No Response to "शान्ति सम्झौता बिपरीत सैनीक संरचनामा ए माओबादि"
Post a Comment