गाइघाटको प्रमुख चोकमा विभिन्न पार्टी, संघ-सस्था, ब्यापारी आदिले पोस्टर, ब्यानर, भित्तेलेखन आदि कार्य बाट ( हेर्नुस तस्विर ) चोकलाई कुरूप पार्ने काम गरियको छ र यसलाई रोक्नको लागि हाम्रो सामाजिक सस्था ( गाइघाट युवा समूह ) ले स्थानीय नगरपालिका संग सहकार्य गरेर चोकलाइ रंग-रोगन गरि चोकमा ति क्रियाकलाप माथि रोक लगाउने र यदि गरियको पाइयमा कडा भन्दा कडा कारबाही ( नगद ) गर्ने योजना बनएका छौ के तपाईहरु हाम्रो यस कार्यलाई समर्थन गर्नु हुन्छ ??? यदि गर्नु हुन्छ भन्ने कमेन्ट गर्न नबिर्सनु होला
Subscribe to:
Post Comments (Atom)
1 Response to "गाइघाट सरसफाई अभियानमा, के तपाईको साथ छ ??"
That's a nice thought.I would suggest Repainting the chowk and as u have mentioned, "fining those" who violate the rule sounds great. Keep the wonderful task of "keeping Gaighat clean" rolling...great job guys!!!
Post a Comment