हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

गाइघाट सरसफाई अभियानमा, के तपाईको साथ छ ??


गाइघाटको प्रमुख  चोकमा विभिन्न पार्टी, संघ-सस्था, ब्यापारी आदिले पोस्टर, ब्यानर, भित्तेलेखन आदि कार्य बाट          ( हेर्नुस तस्विर ) चोकलाई कुरूप पार्ने काम गरियको छ र यसलाई रोक्नको लागि हाम्रो सामाजिक सस्था    (  गाइघाट युवा समूह ) ले स्थानीय नगरपालिका संग सहकार्य गरेर चोकलाइ रंग-रोगन गरि चोकमा ति क्रियाकलाप माथि रोक लगाउने र यदि गरियको पाइयमा कडा भन्दा कडा कारबाही   ( नगद )  गर्ने योजना बनएका छौ के तपाईहरु हाम्रो यस कार्यलाई समर्थन गर्नु हुन्छ ??? यदि गर्नु हुन्छ भन्ने कमेन्ट गर्न नबिर्सनु होला 

1 Response to "गाइघाट सरसफाई अभियानमा, के तपाईको साथ छ ??"

Nita said...

That's a nice thought.I would suggest Repainting the chowk and as u have mentioned, "fining those" who violate the rule sounds great. Keep the wonderful task of "keeping Gaighat clean" rolling...great job guys!!!