हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

अपहरणको प्रयास गर्ने तिन गिरफ्तार

 उदयपुर , पुस १३ गते,
          उदयपुरको पंचावती गाबिस ४ स्थित माध्यमिक बिद्यालय भुमरेका प्रधानाध्यापक ज्ञानी महत र  व्यबस्थापन समितिका सदस्य लालबहादुर कार्की लाई ०६७ प’स १३गते दिउसो अपहरणको प्रयासगरिएको छ ।
        बिधालयबाट गाईघाट तर्फआउदै गरेका दुबैलाई सिराहाको गोबिन्दपुर तरेगनामा स २ प २५४६ नम्बरको मोटरसाईकलमा रहेका तिनजना युबकले कुटपिट गर्दै अपहरणको प्रयास गरेको प्रहरीलेजनाएको छ । घटनाको जानकारी पाएपछी सदरमुकाम गाईघाट बाट त्याहा पुगेको सशस्त्र प्रहरी, नेपालप्रहरी र गांउलेको टोलिले  लगतै घटनामा सम्लग्न तिनै जनालाई गिरफ्तारगरी जिल्ला प्रहरी कार्यालय ल्याउदै गरेको प्रहरीले जनाएको छ । 
गिरफ्तार हुनेहरुमा सप्तरीका शुभनारायण यादव, अशोक शाह, भगवती शाह रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका  ईन्पेक्टर खगेन्द्र खड्काले बताए  ।
        अपहरणको प्रयास गर्नेमध्येका एकजना केहीदिन अघी उक्त बिद्यालयले शिक्षक नियुक्तिका लागि लिएको परिक्षका असफल उमेदवार रहेको जनाईएको छ । सोही  बिषयलाई लिएर अपहरण प्रयास गरेको प्रहरीले अनुमान गरेको छ ।
समाचार - कुशलबाबु बस्नेत  

1 Response to "अपहरणको प्रयास गर्ने तिन गिरफ्तार"

Anonymous said...

yestalaai ni master hunuparyaacha!