हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

आफ्नो ब्लग वा साइटमा Wibiya बार राखनु होस

Wibiya बार भन्नाले आफ्नो ब्लग, साइटमा यस्तो बनाउने भनेको हो 
यस्को लागि सुरुमा यहाँ wibiya.com गएर खाता खोल्नुहोस्
त्यसपछी Edit toolbar मा गयर मन परेका एप्लीकेसन जोडनुहोस साथै नाम हरु पनि परिवर्तन (नेपालीमा) गर्न सक्नुहुनेछयस्मा Facebook Fan Page, Random Post, Twitter Dashboard, Real Time Users,
YouTube Video Gallery जस्ता एप्लीकेसन सुबिधा रहेका छन ।
एप्लीकेसन हरुलाई यता उता सार्न (Arrange) गर्न सक्नुहुनेछ
तपाईं आफुलाई मन परेको थेम, कलर पनि छान्न सक्नु हुनेछ
आफ्नो ब्लग वा साइटको ठेगाना राखी आफ्नो ब्लग मा इन्स्टल गर्नु होस् ।

No Response to "आफ्नो ब्लग वा साइटमा Wibiya बार राखनु होस"