हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कार्यकर्ताको रिहाईको माग गर्दै चुरे भावरद्धारा बन्द

उदयपुर, फागुन १९,

      पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै चुरे भाव राष्ट्रिय एकता पार्टी उदयपुरले आज बिहानैदेखि गाईघाट—कद्माहा सडक बन्द गराएको छ ।
      उक्त सडक खण्डमा यातायात बन्द गराउँदै हिडेका भावरका कार्यकर्ताहरु दिपक महत र रमेश कार्कीलाई उदयपुर प्रहरीले हिजो (मंगलबार) पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई नछाडेको भन्दै भावरका कार्यकर्ता आज बिहानैदेखि पुनः यातायात बन्द गराएका हुन् । दुईवटा सवारी साधन तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेका भावरका दुई कार्यकर्ता मध्ये महतलाई हिजै छाडिसकेको छ । कार्कीलाई भने हिरासतमै राखिएको प्रहरीले बताएको छ ।
      प्रहरीले भावरको बन्द असफल पार्न उक्त सडक खण्डका ठाउँठाउँमा प्रहरी परिचालन गरेपनि उदयपुर सदरमुकाम गाईघाटबाट आज बिहानैदेखि यातायात चलेका छैनन् ।
News by - बाबुराम भण्डारी

No Response to "कार्यकर्ताको रिहाईको माग गर्दै चुरे भावरद्धारा बन्द"