गाउको धन गाउकै संरक्षण भन्ने भनाइका साथ उदयपुरको जोगीदह गाबिस स्थीत रामजानकी सामुदायीक बनले आफनो बनका उपभोक्तालाई सचेत पार्नको लागी तीन दिने बन ब्यबस्थापन तालीम सुरु गरेको छ । गत सोमबार देखी आफनै समितिको कार्यलयमा सुरु भएको तालीममा ३० जना स्थानीय उपभोक्ताहरुले सहभागीता जनाएको समितिका अध्यक्ष युबराज खनालले बताउनु भयो । तीन दिन सम्म संचालन हुने तालीमको सहजीकरण जोगीदह रेन्ज पोष्ट प्रमुख ललन मण्डलले गरी रहनु भएको छ।
सामुदायीक बन सचेतीकरणको लागी समुहको बार्षिक कार्ययोजा अन्तरर्गत तालीमको आयोजना गरीएको र तालीम पश्चात स्थानीय उपभोक्ताहरु आफै बन संरक्षणमा लाग्ने अध्यक्ष खनालले बताउनु भयो । तालीमको आज दोश्रो दिन करिब २ सय ५० जना उपभोक्ताको सहभागीतामा बन क्षेत्रको झाडि सरसफाई गरेको र बन क्षेत्रको २५ हेक्टर जमीनमा सरसफाई गरीने समितिलाई उद्रित गर्दै हाम्रा सहकर्मी बिश्वराज तामाङ ले बताउनु भयो ।

No Response to "गाउको धन गाउकै संरक्षण"
Post a Comment