लहान, २५ पुस,
नेपाल औषधी व्यवसायीसंघ सगरमाथा अञ्चल शाखा कार्यालय लहानले शनिबार)सिरहाको लहानमा पत्रकार सम्मेलन गरी प्रहरी प्रशासनले सिरहाको सुखिपुर–२ निवासी सिबराम मेडिको हलका संचालक रामचन्द्र महतोलाई लागु औषध (कोरेक्स) को छुठ्ठो मुद्दा बनाई आफुलाई प्रहरीले फसाउन खोजेको आरोप लगाएको छ ।
मंसिर ७ गते पसलमा छापामारी खान तलास गर्दा समेत कुनै त्यस्तो प्रकारको लागु औषध नभेटिए पनि हालसम्म संचालक महतोलाई थुनामा राखिएको विरोधमा उनीहरु आन्दोलनमा उत्रीएका हुन । नेपाल औषधी व्यवसायीसंघ सगरमाथा अञ्चल शाखा कार्यालय लहानका अध्यक्ष शिवनाथ सिंहले आज पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो ।
अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पुस २७ गते ६ बजे देखि १० बजेसम्म, पुस २८ गते ६ बजे देखि १ बजेसम्म, पुस २९ गते ६ बजे देखि ४ बजेसम्म औषधी बिक्री वितरण बन्द गर्ने, पुस ३० गते र माघ १ गते दुई दिनका लागि सगरमाथा अञ्चलको सम्पूर्ण औषधी पसलहरु बन्द गर्ने जस्ता विरोधका कार्याक्रमहरु सार्वजनिक गरेका छन् ।

No Response to "प्रहरी विरुद्ध औषधी व्यवसायीहरु आन्दोलनमा"
Post a Comment