हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

बसबाट झरेर एक किशोरको मृत्यु

उदयपुर, २२ मंसिर 
     उदयपुरको बेल्टारबाट भुल्के तर्फ जन्ति जाने क्रममा बसको छतबाट झरेर एक किशोरको बुधवार घटनास्थलमा नै मृत्यु भएको छ । बेल्टार गाविस– ६ कामीडाडामा बेल्टार गाविस– १ का १५ वर्षिय उमेश राईको ना २ ख ४५४५ नम्बरको चण्डीका ट्राभल्सको छतबाट खस्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
      जन्ति लिएर गएका बसमा बढी लोड भएकाले उकालोमा बसले नियनत्रण गुमाउदा सडक नजिकैको रुखमा ठोकिन पुग्दा छतमा भएको राई खस्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक खगेन्द्र खड्काले बताए ।
     मृतक राईको सब पोटमाड्मका लागी जिल्ला अस्पताल गाईघाट ल्याएका छन भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई सकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।
News by - ईश्वर तामाङ

No Response to "बसबाट झरेर एक किशोरको मृत्यु"