हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

भुमिगत किराँत जनवादी वकर्स पार्टीको कार्यकर्ता पक्राउ

उदयपुर, १५ फागुन
    भूमिगत किराँत जनवादी वर्कस पार्टीका एक कार्यकर्ता उदयपुरको रामपुरठोक्सिला गाविस–२ स्थित रामपुर बजारबाट शनिवार पक्राउ परेको छ ।
    वर्कस पार्टीका एरिया ईन्चाज धरती उपनामका जीवन राईलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले बताएको छ । सर्बसाधारणसंग चन्दा माग गर्दै गर्दा उनलाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएका छन । 
News by - ईश्वर तामाङ

No Response to "भुमिगत किराँत जनवादी वकर्स पार्टीको कार्यकर्ता पक्राउ"