उदयपुर, ८ जेठ
उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित गाविस सचिव हकहित केन्द्रको अध्यक्षको घरमा अज्ञात समुहले शुक्रवार राती बम राखेको छ । अध्यक्ष गोर्कणप्रसाद कोईरालाको घर कम्पाउडमा सकेट बम राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।
सनिवार बिहान बम भेटीएपछि गाईघाट बजार आतकित बनेको थियो, तर प्रहरीको टोलीले बमलाई नियन्त्रणमा लिएर डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताए ।
गाविस सचिवहरुलाई विभिन्न भूमिगत समुहले चन्दा माग गरि रहेको हुँदा चन्दा लिनका लागी डर देखाउने उद्देश्यका साथ बम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बम राखेको कसैले पनि जीम्मेवार नलिएपनि चन्दाको लागी राखिएकोले बम राख्ने समुहको बारेमा अनुसंधान थालिएको प्रहरीले जानकारी दिए ।

News by - ईश्वर तामाङ
No comments:
Post a Comment
सुझाब दिनुहोस्