उदयपुर, ६ जेठ
उदयपुरको शिद्धिचरण राजमार्ग अन्तर्गत कटारी– घुर्मि खण्डको सडकमा पर्ने मयाँखु गाविसस्थित ठाँटी भञ्याङ्गमा विहिवार दिउसो यात्रुवाहक बस दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४३ दर्जन भन्दा बढि यात्रुहरु घाईते भएका छन् ।
सो दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुगा जिल्लाको सिस्नेरी गाविस–९ कि अनुुकुमारी तिम्सीना रहेको ईलाका प्रहरी कार्यलय कटारीका प्रहरी निरिक्षक विष्णु लामिछानेले जानकारी दिएका छन । मयाखु गाविसको घुर्मि बजारबाट कटारी तर्फ यात्रु लिएर आउदै गरेको ना २ ख ४१३० नंम्वरको बस त्रीब गतीमा भएकाले टर्निङ काटन नसक्दा सडक बाट करिव १० मिटर तल खसेको प्रहरीले जनाएका छन ।. घाईते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल कटारीले जनाएका छन । घटनास्थलमा नै मृत्यु भएका तिम्सिनाको सबलाई जिल्ला अस्पतालमा ल्यार्ईएको प्रहरीले जनाएका छन ।
घटनास्थल कटारी बजारबाट ३६ किलोमिटर टाढा भएकाले घाईतेको उद्धार गर्न ढिलो भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दिउसो साँढे तीन बजे तिर बस दुघर्टना भएको भएतापनि दुर्गम क्षेत्रमा भएकोले घटना भएको ढिलो जानकारी आएकोले प्रहरी पुग्न ढिलो भएको हो ।
बसमा क्षमता भन्दा दोव्बर १ सय जना यात्रु बोकेका कारण दुघर्टना भएको स्थानीयबासीले जानकारी दिएको छ । घाईते सबैलाई उपचारका लागी जिल्ला अस्पताल कटारी ल्याउने तयारी गरि रहेको छ । घाईते सबैको विवरण खुल्न सकेको छैन

News by - ईश्वर तामाङ
No comments:
Post a Comment
सुझाब दिनुहोस्