हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

नेपाली SMS ( माया, प्रेम )

दु:ख नै मेरो लागि जिन्दगी हो
त्यहाँ सुखको संसार भए पनि
एक्लो जीवन बिताउनु पर्ने छ
यहाँ नाता बाहेकको संसार भएपनि
मृत्यु नै मेरो लागि पुर्नजन्म भो
मर्नु पर्ने संसार भएपनि !!
$$$
निष्ठुरी छौ भन्ने थाहा भए तिमीसङ् प्रीत गाँस्ने नै थिएन,
पराई हुन्छौ भन्ने थाहा भए तिमीलाई अपनाऊने नै थिएन !
$$$
मेरो मायाको संसार धेरै ठुलो कहाँ छ र,तिम्रो पोते र सिन्दुर भरीमा अटेको छ !
मेरो सुखको मुहान त्यति टाढा कहाँ छ र, तिम्रो खुशी र मुस्कन भित्र झल्केको छ !!
$$$
आँसु पिउंदै बाँचु कति,रितिन लाग्यो सागर पनि !
मनभरी ब्यथा बोकी हाँसु कति,विरहमा रुन लाग्यो अधर पनि !! 
निस्ठूरीलाई माया साचु कति, पर्खाइमा थाके नजर पनि !!!

$$$
गुलाबको बोटमा काँडा हुन्छ भन्ने थाहा थियो तर त्यसलाई किन टिप्न पुग्यौ?
मायाले धोका दिन्छ भन्ने थाहा थियो तर त्यसलाई किन अंगाल्न पुग्यौ?

$$$

मिलन पछि विछोड भयो, याद आउँ घरीघरी !
एकान्तको चौतारीमा कोही नहुँदा वरीपरी !!
सुख दु:ख बाड्थ्यौ हामी,कहिले काहि हाँस्ने गर्थ्यौ
घुम्ने गर्थ्यौ टाढा टाढा,नभनेर वादल झरी !!!
$$$

मैले तिमीलाई जीवनको परिभाषा सोधे,तिमीले बग्दै गरेका खोलालाई देखायौ
मैले तिमीलाई मृत्युको परिभाषा मागे,तिमीले त्यही खोलाको वगरलाई देखायौ
मैले तिमीलाई प्रेमको अर्थ सोधे,तिमीले लजाउदै गरेको कोपिलालाई देखायौ !
$$$
आँसु रहेछ जिन्दगी मेरो,समुन्द्र जस्तै आँखाको आँसु बगाउनु पर्ने!! 
ब्यथा रहेछ जिन्दगी मेरो,पिरै पिरमा पनि बाँच्नु पर्ने !!!
$$$
धोकै धोकाको जिन्दगी यो धोका नै खानु छ,
जति नै मोह गरे पनि छोडेर नै जानु छ
जता हेर्यो त्यतै लाग्छ विश्वासघाताको पर्दा
आघात पार्छ मुटुभित्र अविश्वासले गर्दा
निश्चल रुपी हृदयमा किन लाग्छ वार
अविश्वासको परिधीमा कही छैन प्यार !!!
$$$
पुर्णिमाको जुन हैन औंसी बन्यौ तिमी,
एकै छिनको भनाभनले बिछोडियौ हामी,
माया मोह छैन क्यारे किन टाढा भयौ
आफ्नै जस्तो लाग्थ्यो मलाई बिरानो पो भयौ !!!
$$$
मरुभुमी नै मरुभुमिले सजिएको जिन्दगीमा, खै कस्को नै पो साहारा पाउन सके र,
कथा र ब्यथाले भरिएको जिन्दगीमा, खै मिलनको अनुभुती नै कहाँ पाउन सके र?
$$$
कसैले मागेको कुरा दिन नसक्दा
यहाँ त कन्जुस् भईन्छ
अरुको कुरा थाहा पाई मनमा राख्दा
यहाँ त कपटि भईन्छ
दिदि भाई, साथि साथि हिड्दा पनि
यहाँ त प्रेमि प्रेमिका भनिन्छ !!!
 $$$
जन्मनु मेरो भुल थिएन तर बाँच्न धेरै संघर्ष पर्दो रहेछ
रुने त मेरो कल्पना थिएन तर हाँस्न निकै कठिन पर्दो रहेछ !!
$$$

No Response to "नेपाली SMS ( माया, प्रेम )"